काठमाडौँ । कलाकार तथा नेपाल चलचित्र कलाकार संघको पूर्व महासचिव चेत बहादुर सिंह ‘राजा’को निधन भएको छ । उनको शुक्रबार दिउसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको कलाकार...