दसैँ–तिहार साथीभाइको जमघट, रमाइलो अनि खानपिनको चाड हो । दसैँमा मासुका विभिन्न परिकार पाक्छन् भने तिहारमा मिठाइ, सेलरोटीलगायतका विभिन्न शाकाहारी भोजन तयार पारिन्छ । दसैँ तिहारमा टाढा रहेका आफन्तहरु पनि...