शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

प्रथम महिला न्यायाधीश श्रेष्ठको निधन

काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । ८३ वर्षको उमेरमा महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान श्रेष्ठको मृत्यु भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन...