काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नामको एक्स (पहिलेको ट्विटर) अकाउन्ट दुरुपयोग भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मिस्टर प्रकाश नेपाल नामको अकाउन्ट ‘नक्कली’ तर ‘भेरिफाइड’ रहेको साइबर ब्युरोको...