काठमाडौँ । सरकारसँग छलफल गर्न गएका नेपाल शिक्षक महासंघका नेताहरू सिंहदरबारको गेटमै रोकिएका छन् । वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघको टोलीलाई बोलाएको थियो । सोही आधारमा वार्ताका...