शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा एक विषय मौका परीक्षाको आवेदन खुला

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले  एक विषय मौका परीक्षाको आवेदन फाराम खुला गरेको छ ।  यस परिषद् अन्तर्गत सञ्चालित वार्षिक परीक्षा...