शुक्रबार, १६ फागुन २०८१
ताजा लोकप्रिय

कोरियामा नेपाली युवकले आत्महत्या गरेपछि बाँकीले कम्पनी छाड्दै

काठमाडौँ । दक्षिण कोरियामा एक नेपाली युवकले आत्महत्या गरेपछि बाँकी नेपालीले उक्त कम्पनी छोड्ने भएका छन् । छल्लानाम्दो मोक्पोस्थित ‘वुसङ पिग फार्म’ मा कार्यरत म्याग्दीका २८ वर्षीय तुलसी पुन मगर...