बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

सन्तुलित पोषणलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौँ । नेपालमा सन्तुलित पोषणलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ । बिहीबार विश्व प्रोटिन दिवस २०२५ को अवसरमा ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा सन्तुलित पोषणलाई प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाले जोड...