बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

‘गसिप गर्ल’ मिशेल ट्राचटेनबर्गको निधन

लस एञ्जलस । नेटफ्लिक्सको सुपरपपुलर शो ‘गसिप गर्ल’ की अभिनेत्री मिशेल ट्राचटेनबर्गको निधन भएको छ । ३९ वर्षको उमेरमा उनको निधन भएको हो । फेब्रुअरी २६ मा आफ्नै अपार्टमेन्टमा उनी...