बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकविरुद्ध सडकमा प्रेस सेन्टर

काठमाडौँ । सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।  बबरमहलबाट र्‍याली सहित उनीहरू...