बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

लामिनार टाइल्सद्वारा फुल–बडी टाइल सङ्ग्रह 'सिन्टो' सार्वजनिक

काठमाडौँ ।  नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले फुल–बडी टाइल सङ्ग्रह सिन्टो (CENTO)सार्वजनिक गरेको छ । लामिनारले आफ्नो समग्र प्रिमियम सङ्ग्रहलाई विस्तार गर्दै सिन्टो नामक अत्यधिक टिकाउ,...