बिहीबार, १५ फागुन २०८१
ताजा लोकप्रिय

रेफ्रीलाई भ्रष्टाचारी भनेपछि १५ खेलको प्रतिबन्धमा परे मार्सेलीका अध्यक्ष पाब्लो

काठमाडौँ । चर्चित फ्रान्सेली फुटबल क्लब मार्सेलीका अध्यक्ष पाब्लो लङ्गोरिया १५ खेलको प्रतिबन्धमा परेका छन् । फ्रान्सेली फुटबल लिगले अध्यक्ष पाब्लोमाथि १५ खेलको प्रतिबन्ध लगाएको हो ।  फ्रान्सेली लिगअन्तर्गत गत...