शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

काठमाडौँ महानगरको 'काठमाडौँ शैक्षिक मेला' सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला सुरु गरेको छ । मेला भोलिसम्म चल्नेछ ।   महानगरपालिकाले विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालेका कार्यक्रमहरूबाट...