मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)

काठमाडौँ । अघिपछि अल्लि फुर्सदमा हुने भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेहरुलाई अहिले भ्याइनभ्याइ छ । पोटरी स्क्वायरको नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलका प्रजापति समुदायका उनीहरू आफ्नो पुर्खौली पेशा अन्तर्गत माटोका...