काठमाडौं । कोपा डेल’रे फेमिफाइनल पहिलो लेगमा रियाल मड्रिड विजयी भएको छ । वुधबार राती भएको पहिलो लेगमा रियाल मड्रिडले रियाल सोसिडाडविरुद्ध १(० को जित निकाल्यो । रियाल मड्रिडलाई जिताउन...