बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

खेल पूर्व अभ्यासमा नेपाली महिला खेलाडी, तस्बिरहरू

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ को फाइनल खेल पूर्व नेपाली खेलाडी अभ्यास गरिरहेका छन् । आयोजक नेपाल र म्यानमारबिच दशरथ रङ्गशालामा साँझ १८ः०० बजे उपाधि भिडन्त सुरु हुनेछ ।   ...