नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्दा र पत्नी सुनिता आहुजाको वैवाहिक जीवनमा दरार आएको खबरले फ्यानहरू दुःखी छन् । ३७ वर्षको वैवाहिक जीवन बिताइसकेको यो जोडीले सम्बन्ध विच्छेद गर्न लागेको...