विराटनगर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजक र बेलबारी प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेर आगामी फागुन १६ गतेदेखि २० गतेसम्म मोरङको बेलबारीमा कोशी प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ आयोजना हुने भएको...