काठमाडौँ । महाशिवरात्रिको अवसरमा आज राजधानीको मख्खनस्थित सानो पशुपतिनाथको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको रुद्राभिषेक गरिएको छ। बुधबार पञ्चामृतले स्नान गराई मूर्तिको रुद्रभिषेक गरिएको हो। सानो पशुपति र...