बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवान्छित गतिबिधी गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले...