काठमाडौंँ । फिल्म ‘हर्ष’ को शुभमूहूर्त गरिएको छ । शिवरात्रिको अवसर पारेर काठमाडौँको ठमेलस्थित त्रिदेवी मन्दिरमा फिल्मको शुभमूहूर्त गरिएको हो । मुर्हुतमा फिल्मका कलाकार तथा प्राविधिक पक्षको उपस्थिति रहेको थियो...