बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?

काठमाडौँ । धनमाया श्रेष्ठ नेकपा (माओवादी)ले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहकी पहिलो महिला सहिद भइन् । रुकुम जिल्लाको साविक महत गाविस–५ गुनाममा २०१९ सालमा जन्मिएकी श्रेष्ठलाई तत्कालीन शाही सुरक्षा...