काठमाडौँ । फिल्म ‘कोशेढुंगा’को छायाङ्कन सुरु भएको छ । महाशिवरात्रिको अवसर पारेर ललिपुरको च्यासलबाट फिल्मको छायाङ्कन सुरु भएको हो । छायाङ्कन अगाडि फिल्मको निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त...