मियामी । विपक्षी टोलीका प्रशिक्षकको घाँटी न्याकेपछि लियोनेल मेस्सीलाई जरिवाना गरिएको छ । मेजर लिग सकर (एमएलएस) को विपक्षीको अनुहार, टाउको वा घाँटीमा हात उठाउन नहुने नियम अन्तर्गत मेस्सीलाई जरिवाना...