बैंगलुरु । गुजरात जायन्ट्सलाई हराउँदै दिल्ली क्यापिटल्स महिला प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले ६ विकेटको सहज जित हात पारेको हो । गुजरातले...