बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

हिमालको फेदबाट सुशासन सिकाइरहेको नार्पाभूमि

पोखरा । न सडक सञ्जाल, न अन्य विकासका पूर्वाधार । २०७८ को जनगणना अनुसार जम्मा ४९६ जनसङ्ख्या छ ।  सदरमुकाम चामेबाट लगभग डेढ दिन हिँडेपछि पुगिन्छ मनाङको नार्पभूमि गाउँपालिका...