काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने माग गर्दै आएको ‘नो केबलकार’ पक्ष र सरकारबिच वार्ता बस्न अलमल देखिएको छ । आन्दोलन चर्किएसँगै सरकारले माघ २० मा गृह...