मङ्गलबार, १३ फागुन २०८१
ताजा लोकप्रिय

पानीको स्रोत संरक्षण र चराहरूका लागि बुलबुलेमा अर्को ताल निर्माण गरिँदै

सुर्खेत । यहाँको प्रमुख पर्यटकीय स्थल बुलबुलेमा अर्को ताल निर्माण कार्य सुरु गरिएको छ । चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयन अन्तर्गत ताल निर्माण गर्न लागिएको हो...