काठमाडौँ । ‘मिनी वल्र्डकप’ का रूपमा परिचित च्याम्पियन्स ट्रफीको नवौँ संस्करण पाकिस्तानी टोलीका लागि बिर्सनलायक रह्यो । प्रतियोगिताको मुख्य आयोजकसमेत रहेको पाकिस्तानी टोली उपाधि होडबाट पनि बाहिरिइसकेको छ । ...