पञ्चेश्वर आयोजना नेपाल र भारतबिच पेचिलो विषय हो । यसका कारण नेपालका ठुला राजनीतिक दलहरूबिच ठुलो विभाजनको मार खेप्नुपरेको थियो । त्यस्तो अवस्थामा सन् १९९६ मा महाकाली सन्धि भयो । ...