पोखरा । पोखराको फेवाताल किनारमा हुने भनिएको कोटीहोम विवाद अदालतमा रुमलिएको छ । फागुन १ गते उच्च अदालत पोखराले कोटीहोम नरोक्न अन्तरिम आदेश दिएपछि पोखरा महानगरपालिकाले भ्याकेट निवेदन दर्ता गराएको...