काठमाडौँ । काठमाडौँको बल्खु र ललितपुरको सानेपालाई जोड्ने पुलमा बिहानदेखि रातिसम्मै चम्किला ज्याकेट लगाएका केही मान्छे उभिएका हुन्छन् । छैवैमा निकासी कर संकलन केन्द्र भन्ने एउटा छाप्रो राखिएको छ ।...