बुटवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४, नर्सहीमा बनेको ‘कोल्ड स्टोर’ (शीत भण्डार) प्रयोगविहीन अवस्थामा छ । गत वर्ष कात्तिकमा ५०० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण भए पनि अझै प्रयोगमा...