काठमाडौँ - प्रतिपक्षमा रहेका राजनीतिक पार्टीका दलित जनवर्गीय संगठनले आइतबार विरोध प्रदर्शन गरेका छन् । देशव्यापी रूपमा दलित समुदायमाथि भएका छुवाछूत, विभेद, बहिष्कार, नाकाबन्दी, हत्या र बलात्कारजस्ता अमानवीय दमनका...