मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्‍यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । रिंकुकुमारी सदाको न्यायको लागि माओवादी समर्थित अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको छ । सोमबार अपरान्ह सो संगठनले माइतीघरमा प्रदर्शन गरेको हो ।  सिराहाको नवराजपुर गाउँपालिका–१...