सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन वैशाखमा हुने

काठमाडौँ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ राष्ट्रिय महाधिवेशन वैशाख २० र २१ गते हुने भएको छ । शनिबार एमाले मुख्यालय च्यासलमा बसेको संगठनको केन्द्रीय...