मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा–कुलेखानी–फाखेल फर्पिङ सडक २० दिनका लागि एकतर्फी रूपमा सञ्चालन गरिने भएको छ । सडक मर्मत तथा स्तरोन्नति कार्य भइरहेकाले छोटो दुरीको हेटौँडा– काठमाडौँ सडकको...