सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

डुबेर दुई बालकको मृत्यु

काठमाडौँ । विभिन्न जिल्लामा डुबेर २ जना बालकको मृत्यु भएको छ । कपिलवस्तु र रुपन्देहीमा डुबेर २ जना बालकको मृत्यु भएको हो ।  कपिलवस्तुको शुद्धोदन गाउँपालिका–३ सानो सिसनियास्थित गोल्ड...