मुम्बई । फिल्म निर्देशक फराह खानविरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ। यो मुद्दा ‘हिन्दुस्तानी भाउ’को नामले चर्चित सोसल मिडिया इन्फ्लुएन्सर विकास पाठकले दायर गरेका हुन्। हिन्दूहरूको धार्मिक भावनालाई अपमान गरेको...