बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

गर्भवती र नवजात शिशुको पोषण सुधारमा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्णः स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नवजात शिशु र गर्भवतीको पोषण सुधारमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘न्युट्रिसन फर ग्रोथ पेरिस...