काठमाडौं। अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले नेपालले इजी मनी खोजेर पटक–पटक गल्ती गरेको टिप्पणी गरेका छन् । उनले नेपालको फाइनान्सियल इकोनमिक पोलिसी नै इजी मनी खोज्ने प्रवृत्तिको रहेको बताएका हुन् । ...