(१) वसन्त फेरि आउनेछ म पर्खिरहेको छु, कोइलीले गीत गाउनेछ म पर्खिरहेको छु । चिसो उजाड यो हिउँद ढल्नेछ छिटै, स्वप्न–शाखा पलाउनेछ म पर्खिरहेको छु । फूलहरूसँगै फुल्नेछन...