काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा बुधबार सरकारले संसदको अधिवेशन सुरु हुनुअघि ल्याएको अध्यादेशलाई स्वीकृत गर्ने सम्बन्धमा कार्यसूची थियो । सरकारले योबीचमा ल्याएका ६ मध्ये पाँच वटा अध्यादेश सदनमा प्रस्तुत गर्नेगरी...