लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्र कुमार घिमिरेलाई नेपाल पत्रकार महासङ्घ बेलायत शाखाले स्वागत गरेको छ । शाखा अध्यक्ष विमला सेनेको नेतृत्वमा शुक्रवार साँझ लन्डनस्थित नेपाली दूतावास भवनमा...