आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध

तुलसीपुर । केही समयअघि दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित मावि प्रतापकोटको भवन रङरोगन थिएन । झ्याल, ढोका उप्किएका थिए । कक्षा कोठामा म्याट थिएन, जसले गर्दा विद्यार्थीहरू धुलैधुलोमा बस्न बाध्य थिए...