बुटवल । गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना गरिएको छ। इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का र अभियन्ता तथा कोल्थ एन्ड फुड बैक नेपालका अध्यक्ष कमल जिसीले शुक्रवार कपडा बैङ्कको संयुक्त...