शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

साँझसँगै मासुचिउरा खाएको साथीलाई बिहान फलामको पाइपले हिर्काएर हत्या

काठमाडौँ । फागुन ७ मा बिहान काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा रामकृष्ण दाहाल मृत भेटिए । ४१ वर्षीय दाहाल तरकारी बजारभित्र भारी बोक्ने काम गर्दै आएका थिए ।...