शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

एसोसिएटेड प्रेस ‘कट्टर वामपन्थी सङ्गठन’ भएको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसोसिएटेड प्रेस (एपी) लाई ‘कट्टर वामपन्थी सङ्गठन’ को संज्ञा दिएका छन् । मेक्सिकोको खाडीका नामबाट विश्वमा परिचित जल क्षेत्रलाई पुनः नामकरण गर्न प्रयोग गरेको...