आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

युवा मिडफिल्डर रोहन कार्की काठमाडौँ रेजर्सको मार्की खेलाडी, तीन खेलाडी ‘रिटेन’

काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि सहभागी टोलीमध्येको एक काठमाडौँ रेजर्सले युवा मिडफिल्डर रोहन कार्कीलाई आफ्नो ‘मार्की खेलाडी’ बनाएको छ ।  रोहनले...