काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिले गृहमन्त्री रमेश लेखकविरुद्ध प्रदर्शन गरेको छ । नेकपा माओवादी केन्द्रको यो संगठनले गृहमन्त्रीको निर्देशनमा दलितमाथि भएको दमनको विरोधमा माइतीघरमा विरोध गरेको हो...